थप २ हजार ४ जनामा संक्रमण पुष्टि, १८ सय बढी संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा १८ सय ४६ जना निको भएका छन् भने थप १६ जनाले ज्यान गुमाएका छन् ।

बिज्ञापन