आज १ हजार ७५६ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ संक्रमित थपिएका छन् ।

योसहित कूल संक्रमितकाे संख्या ८ लाख ५१ हजार ९६४ जना पुगेका छन् ।  साथै आज एकैदिन २ हजार २७४ जनाले कोरोना जितेका छन् ।

बिज्ञापन

आज नेपालमा थप २३ जनाकाे मृत्यु भएकाे छ । योसहित मृतककाे संख्या १० हजार ८०९ जना छन् ।