सभामुखको व्यवहार निष्पक्ष हुनुपर्छ : सचिव भट्टराई

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताएका छन् ।

उनले संसद्को आगामी बैठक सञ्चालन हुने÷नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताए ।

बिज्ञापन

एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाले पूर्वाग्रहपूर्ण व्यवहार गरेकाले विरोध गरिएको एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईको भनाइ छ ।