
प्रदेश २ स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्कअनुसार यहाँ आठ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको सङ्ख्या ८ लाख ४६ हजार पाँच सय २४ पुगेको छ ।

प्रदेशमा पूर्ण खोप लगाउनेको सङ्ख्या ८ लाख एक हजार चार सय १८ छ ।
बिज्ञापन



प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विजयकुमार झाले प्रदेश २ मा सबैभन्दा बढी बारा जिल्लामा एक लाख ३२ हजार पाँच सय ८२ जनाले पूर्ण खोप लगाएको बताए ।
