काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध तीन विकेट लिएका छन्।
२ सय १९ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको फिलिपिन्सले ११ ओभरमा ४ विकेट गुमाएको छ ।