मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा राजीनामा घोषणा

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज पदबाट राजीनामा दिएकी छिन्।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठकमा सम्बोधन गरिसकेपछि शाक्यले राजीनामा दिएकी हुन् ।

बिज्ञापन