सिटौला निवास पुगे पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर नेता कृष्णप्रसाद सिटौलाको निवास चन्डोल पुगेका छन्।

बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा चलिरहेको बैठक छाडेर पौडेल सिटौला भेट्न पुगेका थिए ।

बिज्ञापन

कांग्रेसमा सभापति शेरबहादुर देउवा, पौडेल र सिटौला पक्षको छुट्टाछुट्टै बैठक चलिरहेको छ ।