सिंगो पार्टीलाई रुपान्तरित गर्ने नवनिर्वाचित महामन्त्री विश्वप्रकाशको उद्घोष

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री निर्वाचित विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘यो एउटा गुटको विजय होइन । सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हो,’ उनले भने ।

बिज्ञापन