
कोरोनाको सङ्क्रमण दर बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय गर्नुपर्ने निर्णय अदूरदर्शी भएको जनस्वास्थ्यविद् रवीन्द्र समीरले टिप्पणी गरेका छन् ।
हिजो कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले कोरोनाको सङ्क्रमण बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्नुपर्ने भन्दै सरकारलाई सिफारिस गरेको थियो ।