
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले कोरोना संक्रमित भएका छन् ।

मन्त्री आले कोरोना संक्रमित भएपछि उनको सम्पर्कमा आएकालाई सर्तकता अपनाउन उनको सचिवालयले आग्रह गरेको छ ।
बिज्ञापन



साथै मन्त्री आलेसंगै उनका स्वकीय सचिव हेमन्त रेग्मी पनि संक्रमित भएका छन् ।
