१९५७ जनामा संक्रमण, ५१०३ संक्रमित निको हुँदा ११ को मृत्यु

काठमाडौं — नेपालमा थप १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१२ हजार ६९२ नमुना परीक्षण गर्दा थप १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

पछिल्लो २४ घण्टामा ५ हजार १०३ संक्रमित निको हुँदा ११ जनाको मृत्यु भएको छ ।

हाल देशभर ३६ हजार १८१ सक्रिय संक्रमित छन् ।