
काठमाडौं, २९ माघ । यूएईविरुद्धको टी–२० सिरिजमा नेपालले पहिलो शानदार सफलता हात पारेको छ ।

ओमानको मस्टकस्थित अल अमेरत क्रिकेट मैदानमा भइरहेको खेलको तेस्रो ओभरमा नेपालका लागि शाहब आलमले एक विकेट लिएका हुन् ।
बिज्ञापन



उनले तेस्रो ओभरमा यूएईका वासेम मोहम्मदलाई २२ रनमा पबिलियन फर्काए ।
