
पुर्बि नाका काकडभिट्टामा भारतको किलोमिटर पिल्लर निर्माण गरिएको छ। सिलिगुडी ३२ किमि र बाग्डोग्रा १९ किमि लेखिएको पिल्लर निर्माण गरिएको हो।

बिज्ञापन



कसले को संग अनुमती लिएर बनाईएको हो भन्ने कुरा यकिन हुन सकेको छैन। नजिकै सशस्त्र प्रहरी र जनपथ प्रहरीको चेकपोस्ट छ, तर यस बिषयमा बेखबर छ। राजनैतिक दल, स्थानीय निकायलाई जानकारी छैन, हामी जान्न चाहान्छौ के यो काम कानुन सम्मत छ? यदि छैन भने तुरुन्तै ध्यान जाओस।
