
काठमाडौं, । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका अमेरिकी राजदूत रेन्डी बेरीले एमसीसीको विषयमा गम्भीर कुराकानी गरेको बुझिएको छ ।

एमसीसीको पक्षमा गठबन्धनका तीन दल नरहेपछि देउवासामु गठबन्धन तोड्ने या एमसीसीबाट पछि हट्नेबाहेकको विकल्प देखिएको छैन ।
बिज्ञापन



यसकारण देउवाले एमसीसीको अडानलगायत भविष्यमा चाल्ने कदमबारे कुराकानी गरेको बुझिएको छ ।
