युक्रेनको दाबी : ५७ सय रुसी सेना मारिए

एजेन्सी । युक्रेनले ५ हजार ७१० रुसी सेना मारिएको दाबी गरेको छ ।

युक्रेनका सैन्य अधिकारीहरुले मंगलबार सो दाबी गरेका हुन् ।

एउटा भिडियो सन्देशमा युक्रेनी जनरल स्टाफका प्रवक्ताले २०० भन्दा बढी रुसी सेनालाई नियन्त्रणमा लिइएकोसमेत दाबी गरेका छन् ।