गठबन्धनको शक्ति देखेर ओली डरले थर्थर कापेका छन् : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली डराएको अभिव्यक्ति दिएका छन् ।

नेविसंघको स्थापना दिवसमा आज काठमाडौँमा आयोजित कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन् ।

बिज्ञापन

ओलीले हतास अभिव्यक्ति दिन थालेको पनि उनले आरोप लगाए ।