विजय जुलुसमा सहभागी हुनेक्रममा तीनजनाको मृत्यु

दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा सहभागी हुने कार्यकर्ता लिन हिँडेको माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका–६ ग्यानीमा से १ ज २७७ नम्बरको हाइस माइक्रो बस दुर्घटना चालक शैल्यशिखर ६ २३ वर्षका प्रकाश धामी, सोही ठाउँका २२ वर्षका नवीन सिङ्ग धामी र १९ वर्षका हरि सिङ धामीको मृत्यु भएको हो।