राष्ट्रियसभाको आजको बैठक सकियो, अर्को बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक सकिएको छ ।

विभिन्न विषयमा छलफलहरू गरी आजको बैठक सकिएको हो ।

बिज्ञापन

अर्को बैठक भोलि अर्थात् असार ६ दिउँसो १ बजे बस्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले घोषणा गरेका छन् ।