डलरको भाउ कति पुग्यो ?

काठमाडौँ, ७ असार । आज अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७ पैसा रहेको छ ।नेपाल राष्ट्र बैंकको अनुुसार आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी, आज अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३ पैसा र विक्रिदर ८७ रुपैयाँ ४५ पैसा रहेको बैंकले जनाएको छ ।

बिज्ञापन