सुवेदी जापानका लागि आवासीय राजदूत नियुक्त

काठमाडौं । सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ।                  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा.दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन्।

बिज्ञापन