माओवादी केन्द्रले गर्यो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । नेता लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरु आयोगमा गएर दल दर्ता गराएका हुन् ।

 

बिज्ञापन