आज सुनको मूल्य तोलामा ३ सयले बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं- सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेकाे छ ।

सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिज्ञापन

तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रूपियाँमा काराेकार भएको थियाे । आज तेजावी सुनकाे मूल्य ९७ हजारमा काराेबार भइरहेकाे छ ।

हिजाे चाँदीको मुल्य १ हजार ३ सय ४० मा काराेबार भएकाे थियाे भने अाज चाँदीकाे मूल्य १ हजार ३ सय ६५ रूपियाँमा काराेबार भइरहेकाे छ ।