
नुवाकोट । विप्लव समूहका रसुवा जिल्ला कार्यकर्ता वासुदेव पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिज्ञापन



पाठकलाई मंगलबार नै रसुवा अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–८ घर भएका पाठकलाई प्रहरीले आपराधिक लाभ गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।