
रूकुम । नेकपा माओवादी केन्द्रबाट रुकुमपश्चिममा प्रतिनिधिसभा निर्वाचनका लागि अर्थमन्त्री जनार्दन शर्माको एकल नाम सिफारिस भएको छ ।

माओवादी केन्द्र रुकुमपश्चिमको बैठकले उनको नाम एकलरूपमा सिफारिस गरेको हो । बैठकले प्रदेश १९१० मा महेन्द्र केसी (पारसमणी) र प्रदेश १९२० मा राजकुमार शर्मा (आर्ट)को नाम सर्वसम्मतिबाट एकल सिफारिस गर्ने निर्णय गरिएको जिल्ला संयोजक गोविन्द रोकाले जानकारी दिए ।
बिज्ञापन



