शिवसेना सर्वोच्चमा , राष्ट्रपति शासनलाई चुनौती

एजेन्सी ।भारतको महाराष्ट्रमा राजनीतिक संकट चुलिएको छ । शिवसेनाले सर्वोच्च अदालतमा राज्यपालद्वारा महाराष्ट्रमा राष्ट्रपति शासन लागू गर्ने सिफारिसलाई चुनौती दिएको छ ।

शिवसेनाले भनेको छ, ‘हामीले एनसीपी र कांग्रेसबाट समर्थन पत्र लिन तीन दिनको समय मागेका थियौं । तर, राज्यपालले अस्वीकार गरे ।

बिज्ञापन

शिवसेनाको दाबी छ कि राज्यपालले भाजपालाई सघाइरहेका छन् ।