पीसीआर टेस्ट बढाउन माग गर्नेमाथि पानीको फोहरा

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।

 

बिज्ञापन

 

मंगलबार विहान सडकमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायीलगायतलेआरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका थिए ।