कोरोना अपडेटः आज थप १३० जनामा कोरोना पुष्टि, ७५ जना संक्रमणमुक्त

काठमाडौ-नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ हजार १२८ पुगेको छ ।

बिज्ञापन