नेपाल एअरलाइन्सको हिउँदेकालीन उडान तालिका सार्वजनिक

नेपाल एअरलाइन्सले हिउँदेकालीन आन्तरिक उडान तालिका सार्वजनिक गरेको छ ।

माघ २० गतेदेखि फागुन १६ गतेसम्मका लागि एअरलाइन्सले सोमबार ट्वीट गर्दै तालिका सार्वजनिक गरेको हो ।

बिज्ञापन