कुकर भित्र डेटोनेटर र ढुङ्गा | www.omkartimes.com

स्याङ्जा । स्याङ्जामा संकास्पद वस्तु भेटिएको छ ।

 

बिज्ञापन

 

कालीगण्डकी गाउँपालिका– ७, मिर्मीको बजारमा भेटिएको संकास्पद वस्तु सेनाको डिस्पोजल टोलिले निष्कृय बनाएको छ ।

 

 

बजारमा संकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त संंकास्पद वस्तु कुकर रहेको प्रहरीले बताएको छ । कुक्कर भित्र डेटोनेटर र ढुङ्गा रहेको नेपाली सेनाले बताएको हो ।