मेट्रो ट्रेन दुर्घटनामा १९ को मृत्यु
मेक्सिको सिटीमा ओभरपास भत्किएर मेट्रो ट्रेन सडकमा खस्दा कम्तिमा १५ जनाको ज्यान गएको ख़बर प्राप्त भएको छ।सोमबार राती उक्त घटना भएको हो।घटनामा परी ७० जना घाइते भएका छन्।
स्थानीय मिलेनियो टिभीले,मेट्रो ट्रेन ओभरपास मुनि सडकमा गुडिरहेका कारहरुमाथि खसेको दृश्य सार्वजनिक गरेको थियो।