काठमाडौं – जनता समाजवादी पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच भेटवार्ता शुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा अध्यक्षद्वयबीच भर्खरैबाट भेटवर्ता शुरु भएको बताइएको छ।
पार्टीमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल हुनेछ।