राष्ट्रपतीद्वारा तीन वटा अध्यादेश जारी

काठमाडाैं- राष्ट्रपति विद्यादेवी भण्डारीले  बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश,राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमाेजिम राष्ट्रपति भण्डारीले  ती अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

बिज्ञापन