
एजेन्सी । सुपरस्टार फरवार्ड केलियन एमबाप्पेका भाइ इथेन एमबाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग नयाँ सम्झौता गरेका छन् ।

बिज्ञापन



पीएसजीले सन् २०२४ सम्मको लागि इथेनले क्लबसँग सम्झौता गरेको जनाएको छ । १५ वर्षीय इथेन सेन्ट्रल मिडफिल्डर हुन् ।

उनी पीएसजीको यू-१४ टिममा महत्वपूर्ण सदस्य हुन् ।