
राष्ट्रियसभा अधिवेशन आज रातिदेखि लागू हुने गरी अन्त्य भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन् ।
बिज्ञापन



सर्वोच्च अदालतको फैसला लगत्तै सरकारले आकस्मिक रुपमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको हो ।
