कोलकत्ताविरुद्ध खेल्ने दिल्लीको टिममा परे सन्दीप

 

 

काठमाडौं । लगातार दुई खेलमा बेञ्चमा रहेका सन्दीप लामिछानेले कोलकत्ता नाइट राइडर्सविरुद्ध खेल्ने भएका छन् ।

दिल्ली क्यापिटल्सबाट उनलाई टिममा राखेको छ । सुरुवाती दुई खेलमा भने उनले मौका पाएका थिएनन्