एमालेको निष्कर्ष : एमसीसी मुलुकको हितमा छैन

काठमाडौँ – नेकपा एमालेले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ । बुधबार बिहान बसेको संसदीय दलको बैठकले एमसीसी मुलुकको हितमा नरहेको निष्‍कर्ष निकालेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनकाअनुसार नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले सभामुखको भूमिका एमालेविरोधी र माओवादी पार्टी कार्यकर्ता जस्तो भएको निष्कर्ष निकालेको उनले बताए ।

यो पनि कारवाही गरिएका सांसद उपस्थित भए सदन चल्न नदिने ओलीको घोषणा निर्वाचन आयोग एमाले टुक्र्याउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी ब्यवहार भारतीयसामू लम्पसारवादी देखिएको जस्ता विषयमा एमाले मूकदर्शक बस्न नसक्‍ने उनले बताए ।

बिज्ञापन