
प्रधानमन्त्री शेरबहादुर देउवाले जनार्दन नेपाललाई प्रमुख प्रशासनिक सल्लाहकारमा नियुक्त गरेका छन् ।

नेपाललाई सल्लाहकारमा नियुक्त गरेको प्रधानमन्त्री प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।
बिज्ञापन



काभ्रे घर भएका नेपाल पूर्व विदेश सचिव पनि हुन् ।
