
काठमाडौं । नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ ।

एक साताअघि कोभिड संक्रमण देखिपछि अस्पताल भर्ना भएका मर्हजनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
बिज्ञापन



उनको निधन सोमबार मेडिसिटी अस्पतालमा भएको बताइएको छ ।

उनी साझा बिवेकशिल पार्टीका नेता हुन । उनले ललितपुर महानगरपालिकाबाट मेयरका लागि प्रतिस्पर्धा गरेका थिए ।