
काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा साँझ ६ बजेसम्म दुई हजार मत खसेको छ । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले दुई हजार मत खसेको बताए ।

हाल राष्ट्रिय सभागृहमा भइरहेको मतदानमा सभापतिमा प्रधामन्त्रीसमेत रहेका शेरबहादुर देउवा र डा. शेखर कोइराला उमेदवार रहेका छन् ।
बिज्ञापन



