
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धले राष्ट्रिय सभाका सबै सिट जित्ने दाबी बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकालाई स्वागत गर्ने क्रममा उनले सो दाबी गरेका हुन् ।
बिज्ञापन



उनले भने, ‘सबै ठाउँमा हामी जित्छौं । त्यसले पनि एउटा तरंग पैदा गर्नेछ ।’
