शिवलिंंगको कारण सलमान खानको फिल्म सुटिङमा बिबाद चर्कियो, काम नै रोकियो

नयाँदिल्ली : महेश्वरमा सलमान खानको फिल्म दबंग–३ को सूटिङ तेस्रो दिन पनि विवादमा फस्यो । फिल्म सेटमा विवादको विषय थियो शिवलिंग ।

बिज्ञापन

शिवलिंगलाई फिल्म सेटमा राख्ने बेला शिवलिंगमाथि टेबल राखिएकोमा आपत्ति जनाउँदै यसको विरोध भएको हो । अर्थात् शिवलिंगलाई छोरिएको जस्तो देखिन्छ ।