जिम्बावेसँगको सिरिजका लागि नेपाली टोलीको घोषणा, को–कोले पाए मौका ?

काठमाडौं — जिम्बावे– ए सँगको सिरिजका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज सिरिजका लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

बिज्ञापन

नेपाली टोली
सन्दीप लामिछाने, आशिफ शेख, देव खनाल, दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोव, किशोर महतो, सुनिल धमाला, सुशान भारी र आदिल अन्सारी ।

नेपाल र जिम्बावे–ए बीचको सिरिज शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल र जिम्बावे–ए बीच को ५० ओभर र २० ओभरको सिरिज हुनेछ ।