
दमक । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज दिउँसो २ बस्ने भएको छ।

कोरोना संक्रमण बढेसँगै आगामी भदौमा गरिने भनिएको महाधिवेशन प्रभावित हुने सम्भावना देखिएकाले बैठक बस्न लागिएको हो।
बिज्ञापन



बैठकमा महाधिवेशन बाहेक कोरोना महामारी र संघ र प्रदेश सत्ता समिकरण विषयमा पनि छलफल गरिने बताइएको छ।
