राष्ट्रयसभाको बैठक अनिश्चित समयको लागि स्थगित
काठमाडौँ : राष्ट्रयसभाको बैठक स्थगित गरिएको छ । भोलि सोमबार बस्नका लागि बोलाइएको बैठक अनिश्चित समयको लागि स्थगित गरिएको छ ।

संघीय संसद सचिवालयले सूचना जारी गरेर बैठक स्थगित गरेको हो ।

बिज्ञापन

संघीय संसदले जारी गरेको सूचनामा अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेको जनाएको छ ।