प्रतिनिधि सभा बैठकमा एमसीसी पेश

काठमाडौं — प्रतिनिधि सभा बैठकमा एमसीसी पेश भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माकोतर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेश गरेका हुन् ।

बिज्ञापन

बैठकमा एमालेले अवरोध कायमै राखेको छ ।