एमाले दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक बालुवाटारमा

काठमाडौं– नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठक बालुवाटारमा बस्ने भएको छ । बैठक ११ बजे बस्ने जनाइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि भेटवार्ता भइसकेको अवस्थामा अब बस्ने बैठकमा वरिष्ठ नेता नेपाल पषका नेताहरु पनि आउनुहुने विश्वस गरिएको छ ।