
बिबिसि । भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा फेला पारेकी छन् ।

प्रहरीले ती पुरूष सन् २०१६ मा भागेको र त्यसपछि उनी तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको जनाएको छ । पत्नीका एक जना नातेदारले ती पुरुषलाई भिडिओमा तेस्रोलिङ्गीसँग फेला पारेपछि प्रहरीको खोजी सुरु भएको थियो ।
बिज्ञापन



प्रहरीले अहिले ती दम्पतीलाई ‘परामर्श’ दिएको जनाएको छ ।
