महान्यायाधीवक्ता बडालले दिए राजीनामा

काठमाडौं – महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।

सर्वोच्चले संसद पुनःस्थपना गरेपछि उनले मंगलबार राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् ।

बिज्ञापन

तत्कालीन महान्यायाधीवक्ता अग्नि खरेल २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल उक्त पदमा नियुक्त भएका थिए ।