
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएका छन् ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँग भेटघाट र सक्रियताका लागि धक्का लागेको हो ।
बिज्ञापन



ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् भने अत्यावश्यक नियुक्तिबाहेक सबै बन्द भएका छन्।
