पत्रकार महासंघ प्रदेश–२ का उपाध्यक्ष गुप्ताको निधन

नेपाल पत्रकार महासंघ, प्रदेश–२ का उपाध्यक्ष रमानन्द गुप्ताको निधन भएको छ।

मस्तिष्कघात भई विराटनगरमा उपचाररत ६० वर्षीय गुप्ताको शुक्रबार निधन भएको प्रदेश अध्यक्ष राजेश कुमार कर्णले बताए।

बिज्ञापन